२०७४ मंसिर १४ गते १०:०५ विकासन्युज
काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारणसभा मंसिर २२ गते हुने भएको छ ।
सभामा संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन हुने भएका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.