२०७४ फागुन २९ गते १७:४६ विकासन्युज
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
कम्पनीले ३१ करोड ६६ लाख ८७ हजार रुपैयाँ बराबरको ३१ लाख ६६ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
चुक्तापुँजी बढाउन कम्पनीले हकप्रद निष्कासन गर्न लागेको जानकारी दिएको छ ।
आउदो असारसम्म निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीले चुक्तापुँजी बढाएर १ अर्ब रुपैयाँ पुरउने पर्नेछ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.