नेपाल इन्स्योरेन्सको सेयर मूल्य समायोजन

  २०७४ चैत २५ गते ११:०३     विकासन्युज

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ ।

१०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएपछि नेपाल स्टक एक्सचेन्ज लिमिटेडले कम्पनीको सेयर मूल्य समायोजन गरेर प्रतिकित्ता ६९४ रुपैयाँ कायमा गरेको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.