२०७५ वैशाख १९ गते १८:२९ विकासन्युज
काठमाडौं । प्रभु बैंकले पर्वत जिल्लाको विहादीमा थप शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकको उक्त शाखा विहादीगाउँपालिकाका अध्यक्ष कमल भुषालले एक समारोहकाबीच उद्घाटन भएको हो ।
आजदेखि सञ्चालनमा आएका यस शाखाबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनीतथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् ।
साथै, उक्त गाउँपालिकको समग्र आर्थिक विकासमा समेत टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.