२०७५ जेठ १६ गते १५:४५ विकासन्युज
काठमाडौं । मेघा लुब्रीकेन्टसले आफ्नो उत्पादन बिक्री गर्ने डीलरहरुलाई कम्बोडिया र थाइलैंडको भ्रमणमा लगेको छ । लुब्रीकेन्टसले यस वर्ष आफ्ना सात जना उत्कृष्ट डीलरहरुलाई ७ दिने भ्रमणमा लगेको हो ।
प्रत्यक वर्ष लुब्रीकेन्टस्ले आफ्ना डिलर्सहरुलाई मनोरञ्जन प्रदान गर्नुका साथै लुब्रीकेन्टस उद्योग अवलोकन गराउँदै आएको छ । यसअघि इन्डोनेशीयाको भ्रमण गराएको थियो ।
यो क्रम हरेक बर्ष गरिने मेघा लुब्रीकेन्टसका प्रबन्ध निर्देशक तथा नाडाका उपाध्यक्ष कृष्णप्रसाद दुलालले बताए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.