एनआईसी एशिया बैंकको थप शाखा रौतहटको बंकुल बजारमा

  २०७५ जेठ १६ गते १८:१९     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले रौतहटको बंकुल बजारमा नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन बौधीमाई नगरपालिकाका मेयर राजीव रंजन यादवले गरेका छन् ।

हाल बैंकले २१७ शाखा कार्यालयहरु, २०३ एटिएम, ८ वटा एक्स्टेन्सन काउण्टर एवं ८ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.