नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काको राजीनामा

  २०७५ जेठ २४ गते ११:४१     विकासन्युज

काठमाडौं । नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले राजीनामा दिएका छन् । कार्यकाल छ महिना बाँकी छदै राजीनामा गरेका हुन् ।

खड्काले प्रधानमन्त्री, उद्योगमन्त्री र निगमका लागि राजीनामा दिएको बताएका छन् ।

निगमको जग्गा खरिदमा विवादित बनेपछि उनी निलम्बनमा परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.