बाल गोपालले नै जिताएका थिए बंगलादेशमा बन्धबन्धु गोल्डकप

  २०७५ भदौ १९ गते १५:३२     विकासन्युज

काठमाडौं । बंगलादेशमा केहि बेरपछि सुरु हुने साफ च्याम्पियानसिपको पहिलो खेलमा नेपाल जितको लक्ष्य सहित मैदान उत्रिदैछ । पाकिस्तान बिरुद्ध स्पष्ट जित निकाल्दै अघि बढ्ने मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बताएका छन् ।

सन् २०१६ मा बंन्धबन्धु गोल्डकप जिताएका महर्जन आफ्नो टोलीले उत्कृष्ट प्रदर्शन गर्नेमा विस्वस्त रहेका छन् । नेपाल र पाकिस्तानको अहिलेसम्म १५ पटक भेट भएका छन् । दुबै देशले ५-५ खेल जितेका छन् भने ५ खेलमा बराबरीमा सकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.