फस्र्ट माइक्रोफाइनान्सको साधारणसभा असोज २७ मा, १२.६३ प्रतिशत लाभांश पारित गर्ने

  २०७५ असोज ५ गते ९:२७     विकासन्युज

काठमाडौं । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारणसभा असोज २७ गते हुने भएको छ ।
सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट लगानीकर्तालाई १२.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । सभाले क वर्गका ३ जना संस्थापक सेयरधनीको निर्वाचन गर्ने कार्यक्रम रहेको संस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.