एनसीसी बैंकको हकप्रद सेयर निष्कासनको म्याद १५ दिनथप, असोज २२ गतेसम्म भर्न सकिने

  २०७५ असोज ७ गते १०:४१     विकासन्युज

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकको हकप्रद सेयर निष्कासनको म्याद १५ दिन थप भएको छ । एनसीसीको सञ्चालक समिति बैठकले आगामी वर्ष असोज २२ गतेसम्म हकप्रद सेयर भर्न पाउने निर्णय गरेको छ ।

यसअघि असोज ७ गते अर्थात आइतबारसम्म मात्र थियो । बैंकले चुत्तापुँजी बढाउन ५० प्रतिशत अर्थात २ अर्ब ३३ करोड ९५ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.