२०७५ पुष १९ गते १७:०६ विकासन्युज
काठमाडौं । सरकारले नेपाल टेलिकमको ४ जी सेवा विस्तार गर्न चिनियाँ कम्पनी हुवावेलाई दिएको छ । गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकबाट हुवावेलाई ठेक्का दिएको हो ।
यसअघि टेण्डर प्रक्रियामा घोटला हुन लागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फाइल रोकेको थियो । आयोगले फाइल रोक्का फुकुवा गरेसँगै सरकारलाई ठेक्का जिम्मा लगाउने बाटो खुलेको हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.