२०७५ पुष २३ गते १८:४१ विकासन्युज
काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको अध्यक्षमा पुनः नियुक्त भएका केशवप्रसाद अचार्यले सोमबार सपथ लिएका छन् । अध्यक्ष अचार्यले नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागको कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।
पुनः नियुक्त अध्यक्ष न्युक्त अचार्यले संचालक समितीहरु रविन सिजापति, बद्रि प्याकुरेल, रामकुमार तिमल्सिना, जमुना श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवको उपस्थितीमा सपथ खाएका हुन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.