२०७५ माघ ८ गते १०:४६ विकासन्युज
काठमाडौं । बागबजार स्थीत गल्लीहरुमा ढल व्यवस्थापनमा समस्या आएको छ । विभीन्न गल्लीहरुमा ढल व्यवस्थापन नहुँदा यात्री तथा स्थानीय बासिन्दा समस्यामा परेका छन् ।
ढल व्यवस्थापनको लागि बनिरहेका काममा पनि ठेकदारहरुले चरम लापारबाहि गरेका छन् । गल्लीका विभिन्न स्थानहरुमा सेफ्टीको प्रयोग नै नगरी १० फिट सम्मको खाल्डो यतिकै राखिएको छ ।
यसले सवारी, पैदल यात्री र बालबालिकालाई निकै असुरक्षित पारिरहेको स्थानीय बासिन्दाले बताएका छन् ।
याे पनि हेर्नुहाेस्
बागबजारका घरघरमा ढल पस्यो, स्थानीयवासीको विचल्ली
Copyright © 2024 Bikash Media Pvt. Ltd.