२०७५ माघ १० गते १७:१० विकासन्युज
काठमाडौं । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा चर्चा गरिएको गौतमबुद्ध विमानस्थलको काम धमाधम भैरहेको छ । सन् २०१९ को अन्त्यसम्म पूर्ण क्षमतामा उडान गर्ने गरी विमानस्थलको काम भैरहेको छ । हाल विमानस्थलको धावन मार्ग, कन्ट्रोल रुम र अन्य प्राविधिक काम भैरहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.