प्रदेश नं १मा सानिमा लाईफ इन्स्योरेन्सका ३ शाखा

  २०७५ माघ ११ गते १४:२८     विकासन्युज

काठमाडौं । सानिमा लाईफ इस्योरेन्सको नयाँ शाखा प्रदेश नं १मा विस्तार भएका छन् ।

प्रदेश नं १ का जि.स.स अध्यक्ष गणेश बरालले उक्त इन्स्योरेन्स इलाम शाखा कार्यालय उद्घाटन गरेका थिए ।

कम्पनीको दमक शाखा कार्यालयको उद्घाटन भएको हो । इनरुवा न.पा का नगर प्रमुख राजन मेहेताबाट इनरुवा शाखा कार्यालयको संयुक्त रुपमा रिवन काटी उद्घाटन गरेका थिए ।

उक्त अवसरमा कम्पनीका महा प्रबन्धक शिवराम तिमल्सिना र मुख्य प्रबन्धक गणेश चौलागाइ उपस्थिती थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.