वीपी प्रतिष्ठानका उपकुलपति रौनियार पदमुक्त

  २०७५ फागुन १७ गते १९:२८     विकासन्युज

काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार पदमुक्त भएका छन् ।

स्वास्थ्यमन्त्री उपेन्द्र यादवकाे प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओलीले राैनियारलाइ शुक्रकबार  पदमुक्त गरेका हुन् ।

हालका उपकुलपति रौनियारको कार्यकाल  केही समय बाँकी थयाे ।
सम्बन्धित समाचार
वीपी प्रतिष्ठानमा उपकुलपति फेर्ने स्वाथ्यमन्त्रीकाे तयारी, को को छन् दौडमा ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.