२०७५ फागुन २१ गते २०:२४ विकासन्युज
काठमाडौं । ग्याँस उद्योगी र आयल निगमबीच सहमति भएको छ । विभिन्न माग राख्दै आन्दोलन घोषणा गरेका व्यवसायीहरुले आन्दोलन फिर्ता लिएका हुन ।
मंगलबार उद्योगी र आयल निगमबीच ३ बुँधे सहमति भएको हो । उद्योगी र निगमबीच बुधबारबाट एलपीजी ग्याँसको पीडीओ खरिद गर्ने सहमति भएको निगमका नायब कार्यकारी निर्देशक शुसिल भट्टराईले जानकारी दिए ।
यस्तो छ सम्झौता
Copyright © 2024 Bikash Media Pvt. Ltd.