२०७६ असार १९ गते ९:३२ विकासन्युज
काठमाडौँ । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड छैठौँ बर्ष प्रबेश गरेकोमा शाखा कार्यालय सुडा कञ्चनपुरले बेदकोट व ७ रौटेला स्थित बैजनाथधाम ज्येष्ठ नागरिक सेवा केन्द्रमा आश्रय लिई बसेका २३ जना महिला/पुरुषलाई फलफुल तथा खानेकुराहरु वितरण गरेको छ ।
सो अवसरमा शाखा प्रमुख उन्नती बांस्तोलाले संस्थाले वित्तीय कारोवारमात्र नभई विभिन्न किसिमका सामाजिक कार्यक्रम पनि संचालन गर्दै आएको जानकारी गराए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.