२०७६ पुष १३ गते १५:३७ विकासन्युज
काठमाडौं । सामाजिक सञ्जालमा गलत कुरा लेख्नेलाई ५ वर्ष कैद र १५ लाखसम्म जरिवाना हुने भएको छ ।
विकास तथा प्रविधि समितीले आइतबार गरेको बैठकमा सामाजिक सञ्जालमा गलत कुरा लेख्नेलाई यस्तो प्रस्ताव अघि सारको हो ।
कुनै पनि व्यक्तिले सामाजिक सञ्जालको प्रयोग गरी कुनै जातजाती, धर्म, क्षेत्र तथा सम्प्रदायहरुविरुद्ध गलत कुरा लेख्नेलाई यस्तो प्रावधान अघि सारेको जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.