२०७७ जेठ २८ गते ८:५२ विकासन्युज
काठमाडौं । बुधबार संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । बिहान ११ बजे बस्ने बैंठकमा प्रधानमन्त्रीले सम्बोधन कार्यसूची रहेको छ ।
प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयका बिभिन्न शिर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
त्यस्तै आगामी आर्थिक वर्षको लागि विनियोजन विधेयक अन्तर्गत विविध मन्त्रालयको खर्च कटौतीका विषय आएको प्रस्तावको निर्णयार्थ प्रस्तुत पनि रहेको कार्य सूचीमा उल्लेख छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.