२०७७ जेठ ३० गते १२:०८ विकासन्युज
काठमाडाैं । सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जना भारतीय नागरिककाे मृत्यु भएको छ । भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा सर्लाहीस्थित नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भई सशस्त्र प्रहरीकाे गाेली लागेर मृत्यु भएकाे बताइएकाे हाे ।
भारतीय नागरिकले नेपाल भारतका सीमानामा बाराम्बार आक्रमण गर्दै आएपछि सेनाले अनन्त गोली चलाउन बाध्य भएको हो ।
घटनामा भारतीय पक्षका दुई जना र सशस्त्र प्रहरीका तीन जना घाइते भएका छन् । प्रहरीको हतियार खोस्ने भारत सितामढी, लालबन्दीका ४५ वर्षीय लगन रामलाई पनि पक्राउ गरिसकिएको बताइएकाे छ ।
प्रारम्भमा भारतबाट २०–२५ जनाको टोली आएर संग्रामपुरस्थित बोर्डर आउट पोष्ट (बीओपी) मा विवाद गरेका थिए । उनीहरुलाई फर्काएको केहीवेरमा करिब एक सय जनाको टोली आएपछि विवाद बढेको प्रहरीको भनाइ छ ।
त्यसक्रममा स्थितिलाई नियन्त्रणमा लिन १० राउण्ड हवाई फायर पनि गर्नुपरेको सशस्त्र प्रहरीको भनाइ छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.
जे गर्यो राम्रो गर्यो धेरै भयको थियो भारतिय दादागिरी जय नेपाल APF जिन्दाबाद
घुस पैठ गर्न खोज्ने भारतिय नागरिक सम्झाई बुझाई गर्दा पनि अटेर गरि हतियार नै खोस्न लागि पर्छ भने तेस्ता ब्यात्ती लाई यसरी नै गोलि हान्नु पर्छ ।
सलाम छबिओपी टिमलाई
je garyo sahi garyo ajhai arulai pani thoknu parxa jay nepal️✋✋
अति राम्रो काम गरयाे
Jay nrpal
Jay gorkhali
बल्ल ससस्त्र प्रहरी बलले काम गरेछ।
Mathiko adesko parkhaima basnu bhanda afno sobibek utchit thauma lagayeko thik 6 hai.
Good job.कहिलेकाही तर्साउनु पर्छ,हामीसंग पनि जवाफ छ है भनेर।
गुड।मर्नु मार्नु रहर त हैन।भारतिय दादागिरी हद से भि ज्यादा भाे।हथियार खाेस्ने पटक पटक।जवाफी कारवाही ठिक छ।हेप्नि।
गुड जब मातृभूमि प्रति खाएको कसम पूरा गरेको मा बैरी हरुसंग कहिल्यै नझुक्ने यो शिर अझै उच्च राख्नु हार्दिक सलाम छ #good_job_apf_bop_team
Good aaji aba marnu parcha
हतियार खोसेको,कुटपिट गरेको र पोस्टमा तोडफोड गरेको मात्रै कति सुन्नु त,ल बधाई छ,स सशस्त्र प्रहरीलाई .!
Great job APF
देश र आत्मरक्षाको लागी जुनसुकै कदम पनि जायज हुन्छबहादुर ससस्त्र प्रहरी बललाई तिन करोड नेपालीको तर्फबाट धन्यवाद
Nepal APF जे गर्याे ठिक गर्याे
जय स्वाभाभिमान… सलाम छ मेरो देश को सपूत लाइ
अरुलाई पनि ठोक्नु पर्रथ्यो
Ekdam sai ho
Sahi garyo Nepal ko bahaduri vaneko yo honi ta sanjhauda namanera ultai hatiyar khosna aaux vane hannu parx
अति अतिभयपछी ज्यान र हतियार जोगाउ नै पर्यो ठिक भयो बाकि जेहोला।
सरिता गिरि लाई पनि ठाेकम ा
अझै ठोक्नु पर्छ गधा हरु लाई
good job jasta lai tyastai garnu parx.
Good work
सही गरेको APFले
Ramro garyo
Ghatna nindaniye nepalpolice ki kayran works
आइलाग्ने माथी जाइ लाग्नै पर्छ वीर गोर्खालीको छोरो हो हामिहरु जय नेपाल ।
Good Nepal police
Bordarma new khojne indian harulai yastai jabafhi karbahi garnu parchha. je garyo yakdam thik garyo.Good job.
सय जना आक्रमण गर्न आउँछ भने घटिमा ५० जति ढाल्नु पर्थ्यो।एउटा ढल्दै पो सबै भगेछ्न ।
Thik6