राष्ट्रपतिद्धारा संविधानको दोस्रो संशोधन विधेयक प्रमाणीकरण

  २०७७ असार ४ गते १८:५१     विकासन्युज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको नयाँ राजनीतिक नक्सालाई प्रमाणीकरण गरेकी छिन् । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सा संविधानको निसान छापमा राख्ने संविधान संशोधन विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेकी हुन् ।

याेसँगै नेपालको नयाँ राजनीतिक नक्साले संवैधानिक मान्यता पाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.