अब मोटरसाइकल कार्यालयले पनि जोरबिजोर अनुसार नै सेवा दिने

  २०७७ साउन २५ गते १३:२७     विकासन्युज

काठमाडाैं । अब यातायात व्यवस्था कार्यालय सतुङ्गलले आफ्ना सेवाहरु पनि जोर बिजोर अनुसार नै दिने भएको छ ।

कार्यालयले नवीरकणको कार्य र इम्बोस्ड नम्बर प्लेटको काम जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका मोटरसाइकलको काम हुने जनाएको हो ।

कार्यालयले एक सूचना जारी गर्दै कार्यालयले दिने सेवामा जोरबिजोर अनुसार नै दिने भएको को हो ।

काठमाडौं उपत्यकामा बढ्दै गएको कोरोना भाइरस संक्रमणको विद्यमान अवस्था र जोखिमलाई मध्यनजर गर्दै साउन २६ देखि अर्को सूचना नभएसम्मको लागि सो सेवाहरु बाहेक अन्य बन्द गरिएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.