सिभिल अस्पतालका चिकित्सकलाई दुरव्यवहार गर्नेलाई तत्काल कारवाही हुने

  २०७७ भदौ ७ गते १६:५०     विकासन्युज

काठमाडाैं । बानेश्वरकाे सिभिल अस्पतालमा कार्यरत चिकित्सक तथा नर्स राखिएकाे ठाउँमा विराेध गर्नेहरुलाई तत्काल कारवाही गरिने भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसरी चिकित्सक र नर्सलाई  दुरव्यवहार गर्नेलाई तत्काल कारवाही हुने जनाएकाे छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले ती व्यक्तिहरुलाई कारवाही गर्न सम्बन्धित पालिकालाई निर्देशन दिईसकेकाे बताएका छन् ।

जाेखिम माेलेर सेवामा खटिएका स्वास्थ्यकर्मीहरुमा यसरी दुरव्यवहार  गर्ने सबैलाई कारवाही हुने पनि उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.