२०७७ भदौ १४ गते १६:०४ विकासन्युज
काठमाडाैं । सरकारले काेराेना परीक्षणकाे शुल्क घटाएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजैबाट लागु हुने गरी पिसिआर परीक्षण शुल्क घटाएकाे हाे ।
मन्त्रालयका सहप्रवक्ताको डा समिरकुमार अधिकारीले आइतबार बिहान पिसिआर परीक्षण शुल्क घटाउने निर्णय भएकाे बताए । पहिला ५ हजार ५ सय ताेकिएकाे परीक्षण शुल्क मात्र ४ हजार ४ सय तर्नुपर्ने अधिकारीले बताए ।
सरकारले शल्क तिरेर परीक्षण गर्न ११ वटा निजि अस्पताललाई अनुमति दिएकाे छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.