साल्ट ट्रेडिङको सेयर मूल्य समायाेजन, प्रतिकित्ता कति ?

  २०७७ मंसिर १५ गते ८:१८     विकासन्युज

काठमाडौं। सोमबार साल्ट ट्रेडिङ कर्पोरेशनको सेयर मूल्य समायाेजन भएकाे छ । कम्पनीकाे २५ प्रतिशत बाेनस सेयरपछिको मूल्य समायोजन भएको हो ।

समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६००० रूपैयाँ कायम भएको छ । नेप्सेले कम्पनीको आइतबार(मंसिर १४ गते) को अन्तिम कारोबार मूल्य प्रतिकित्ता ७५०० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.