२०७७ पुष १३ गते १०:५४ विकासन्युज
काठमाडौं । आज सोमबार सानिमा माई हाइड्रोको सेयर मूल्य समायोजन भएको छ । हाइड्रोको १० प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको हो ।
समायोजन पश्चात हाइड्रोको सेयर मूल्य प्रतिकित्ता ३०७ रुपैयाँ रहेको छ । जुन यसअघि प्रतिकित्ता ३३८ रुपैयाँ थियो । यससँगै अबको बजारमा हाइड्रोको पहिलो कारोबार प्रतिकित्ता ३०७ रुपैयाँदेखि शुरु हुने छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.