२०७८ असार २२ गते १७:४१ विकासन्युज
काठमाडाैं । सर्वोच्च अदालतले सामाजिक सुरक्षा कोष विरुद्द परेको रिटमाथि कारण देखाउ आदेश जारी गरेको छ ।
मंगलबार न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो । बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले सामाजिक सुरक्षा कोष विरुद्द आइतबार रिट दायर गरेका थिए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.