२०७८ असार २८ गते १३:४० विकासन्युज
काठमाडाैं । सर्वोच्च अदालतले पुन:स्थापित प्रतिनिधिसभाको बैठक आगामी साउन ३ गते बोलाउन आदेश दिएको छ ।
अदालतले संसद अधिवेशन साउन ३ गते ५ बजेभित्र बोलाउन आदेश दिएको हो।
अदालतले भोलि नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न पनि आदेश दिएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.