काठमाडौंमा वाईफाई ‘फ्री’, महानगरका भवनमा क्यूआर कोड अनिवार्य

  २०७९ असार ५ गते १७:१८     विकासन्युज

काठमाडौं । अब काठमाडौं महानगरपालिकाका सबै भवनमा क्यूआर कोड अनिवार्य गर्ने व्यवस्था गरिएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै काठमाडौं महानगरका सबै भवनमा क्यूआर कोड अनिवार्य गरिने बताएका हुन् ।

उनले डिजिटल बैंकिङलाई प्रोत्साहन गर्न सो नीति अगाडि सारेका बताएका हुन् । उनले काठमाडाैंका विभिन्न क्षेत्रमा वाईफाई पनि निःशुल्क प्रदान गरिने बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.