महानगरले भत्कायाे काठमाडाैं मल र आरबी कम्प्लेक्स

  २०७९ भदौ ८ गते १२:५९     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड नजिक रहेको काठमाडौं मल र आरबी कम्प्लेक्सको अवैध संरचना भत्काएको छ । नक्सापास नगरी अवैध रुपमा बनाइएका यि दुई सपिङ मलको अगाडि भागकाे संरचना महानगरपालिकाले डोजर चलाएर भत्काएको हो ।

मेयर बालेन साहको उपस्थितिमा अवैध संरचनामा डोजर चलाइएको हो । महानगरले केही दिनयता अवैध रुपमा बनाइएको संरचनाहरु भत्काइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.