२०७९ कार्तिक २१ गते ८:५८ विकासन्युज
एजेन्सी । एसियाको सबैभन्दा ठूलो उड्ने कार कम्पनी जिपिङ अरोट, जिपिङ इन्क भविश्यमा आधुनिक सहरहरुमा थ्रीडी परिवहनको लागि उच्चस्तरको उड्ने कार निर्माण गर्न लागि लागिरहेका छन् ।
जीपीङले निर्माण गरेको नयाँ सुपरनोवा जीपीङ एक्स टु ले २ जना यात्रुहरुलाई लिएर उड्न सक्छ । जसको उडान समय ३५ मिनेट र उड्ने गति १ सय ३० किलोमिटर प्रतिघण्टा रहेको छ ।
एक्सपेङका सिइओ सियाओपेङले पछिल्लो वर्ष कम्पनीले सन् २०२४ सम्म ठूलो मात्रामा उड्ने कार उत्पादन गर्ने बताएका थिए । कम्पनीले उत्पादन गरेको सुपरनोवा जीपीङ एक्स टु को मूल्य १ मिलियन युआन अर्थात १ लाख ३८ हजार ६ सय ६० अमेरिकी डलर तोकिएको छ । चाइनाडेलीबाट ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.