महासंघ निर्वाचन : कर्णाली प्रदेशबाट बुढाले एक मतले जिते

  २०७९ चैत २९ गते २१:१४     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा कर्णाली प्रदेशबाट लालिमान बुढा विजयी भएका छन् ।

उनले आफ्ना प्रतिस्पर्धी धनबहादुर रावत र कुल बहादुर बिकलाई पराजित गर्दै विजयी भएका हुन् ।

रावत र बिकले समान ३/३ मत ल्याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.