वस्तुगतमा ७५ मत गणना गर्दा नरेशलालको अग्रता, कसको कति मत ?

  २०७९ चैत २९ गते २२:३६     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वका लागि भएको निर्वाचनमा मत गणना भइरहेको छ ।

अहिले वस्तुगत तर्फको ७५ मत गणना हुँदा सबैभन्दा बढी मत नरेश लाल श्रेष्ठले ५४ मत ल्याएका छन् भने शिवप्रसाद घिमिरेले ५३ मत ल्याएका छन् । अधिकांश उम्मेदवारको प्रतिस्पर्धा देखिएको छ । वस्तुगततर्फ १९ जना विजयी हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.