२०७९ चैत ३० गते ०:२४ विकासन्युज
काठमाडौं । नेपाल उद्योग वाणिजय महासंघको नयाँ नेतृत्वका लागि जिल्ला नगरतर्फका सदस्यहरुको पनि मत गणना सकिएको छ ।
१८ सदस्यका लागि ३२ जनाको उम्मेदवारी परेकोमा निर्वाचनमार्फत् १८ जना विजयी भएका हुन् ।
यसअघि वस्तुगत तर्फको मतपरिणाम सार्वजनिक भइसकेको छ । वस्तुगत तर्फको उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित पनि भइसकेका छन् ।
यी हुन् विजयी हुने १८ सदस्य
Copyright © 2024 Bikash Media Pvt. Ltd.