२०८० असार ७ गते १६:०२ विकासन्युज
काठमाडौं । नागरिक लगानी कोषको सञ्चालकमा उत्तर कुमार खत्री नियुक्त भएका छन् । मन्त्रीस्तरीय निर्णय अनुसार उनी अर्थमन्त्रालयको प्रतिनिधिको रुपमा कोष सञ्चालक समिति सदस्यमा नियुक्त भएका हुन् ।
खत्री अर्थमन्त्रालयका सहसचिव हुन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.