६ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने सरकारको निर्णय

  २०८० भदौ ३१ गते १७:०८     विकासन्युज

फाइल फोटो

काठमाडौं । सरकारले विश्वबैकबाट प्राप्त हुने छ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । गत भदौ २९ गते (शुक्रबार) बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

विश्वबैंकको उक्त ऋण सहायता अपर अरुण जलविद्युत परियोजनाको पूर्व तयारीका लागि प्रयोग हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.