२०८० चैत ८ गते १०:४८ विकासन्युज
काठमाडौं । उद्योगी विनोद चौधरीले बाँसवारी जग्गा प्रकरणमा सरकारी वकिल कार्यालयमा बयान दिएर निस्किएका छन् । बयान दिएर निस्किँदै चौधरीले आफूमाथि राजनीति भइरहेको बताए ।
एउटा जिम्मेवार राजनीतिकर्मी भएको हिसाबले आफू बयानका लागि उपस्थित भएको उनले बताए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.