२०८० चैत २७ गते १३:४६ विकासन्युज
ललितपुर । साझा यातायातले नेपालमै पहिलो पटक १.१ क्षमताको चार्जिङ डिपोट निर्माण गरेको छ । डिपोटको मंगलबार समुदघाट्न गर्दै ४० वटा विद्युतीय बस पनि सञ्चालनमा लेराएको छ ।
डिपोटको उदघाट्न उपप्रधानमन्त्री तथा भौतिक पुर्वाधार मन्त्री रघुभिर महासेठले गरेका छन् । साझा यातायातले आउदो दिनमा डिजेल गाडी लाइ रुपान्तरित बिजुलि गाडी बनाएर परिक्षण गर्न लागेको साझा यातायातका अध्यक्ष कणक मणी दिक्षितले जानकारी गराए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.