२०८१ वैशाख ९ गते १४:४१ विकासन्युज
काठमाडौं । धोबीखोला कोरिडोरको रातोपुल र कालोपुल बीचको खण्ड अहिले बेगम बेली फुल ढकमक्क फुलेका छन् । धोबीखोला किनारको यो खण्डमा विभिन्न रङ्गका बेगमबेली फुलेका छन् ।
रङ्गिचङ्गी फुलेका बेगमबेलीले प्रदुषित खोला किनार सुन्दर देखिएको छ । बसन्त ऋतुको यो समयमा बेगम बेली सङ्गै अन्य फुलहरुले खोला किनार सडक किनारहरु मनमोहक देखिन्छ । काठमाडौं महानगरले सुरु गरेको धोबीखोला सरसफाइ अभियानले पनि केहि खोला केहि हद सम्म सफा देखिएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.