मर्स्याङ्दी-काठमाडौं र मातातीर्थ २२० केभी सबस्टेसनको उद्घाटन (फोटोफिचर)
२०८१ वैशाख १६ गते १७:०६ विकासन्युज
काठमाडौं । नेपाल विद्युत प्राधिकरणद्धारा निर्माण सम्पन्न मर्स्याङ्दी काठमाडौं र मातातीर्थ २२० केभी सबस्टेसनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका छन् ।