२०८१ जेठ १ गते १६:२१ विकासन्युज
काठमाडां । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं र प्रत्येक प्रदेशमा सूचना प्रविधि वर्क स्टेशन निर्माण गरिने बताएका छन् ।
मंगलबार संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।
उनले यसबाट ५ हजारलाई रोजगारी दिइने बताएका छन् । उनले सूचना प्राविधिको विकास र विस्तारमा प्राथमिकता दिइने बताइँदै उनले इन्टरनेट सेवा प्रदायकलाई पनि मर्जर गराउने बताएका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.