आँखुखोला जलविद्युतले पायो हकप्रद सेयर निष्कासन अनुमति

  २०८१ असार २० गते १३:४९     विकासन्युज

काठमाडौं । हकप्रद सेयर निष्कासनका लागि आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

बोर्डले १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्कासनका लागि कम्पनीलाई अनुमति दिएको हो ।

कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.