एकीकृत समाजवादीको अध्यक्षमा माधव नेपाल र महासचिवमा धनश्याम भुसाल सर्वसम्मत

  २०८१ असार २० गते १८:३१     विकासन्युज

काठमाडौं । नेकपा एकीकृत समाजवादीको १०औं महाधिवेशनले माधव नेपालालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ।

यस्तै, धनश्याम भुसाल महासचिवमा सर्वसम्मत चयन भएका छन् भने झलनाथ खनालाई सम्मानित नेता बनाइएको छ ।

शीर्ष नेताहरूबीचको दिनभरिको छलफलपछि समाजवादीले सर्वसम्मत नेतृत्व चयन गरेको हो । यस्तै अन्य पद सचिवालयले टुङ्ग्याउने निर्णय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.