२०८१ साउन २१ गते १२:४३ विकासन्युज
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको सञ्चालकमा प्रविण भट्टराई नियुक्त भएका छन् ।
संस्थाको साउन १९ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालको पदमा भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
उनले साउन २१ गतेदेखिनै लागु हुनेगरी कार्यभार सम्महालेका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.