आईएमई लाइफबाट बाहिरिए सीईओ फुयाँल

  २०८१ भदौ ९ गते १७:०७     विकासन्युज

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कवि फुँयालको पदावधि सकिएको छ । कम्पनीले एक सूचना जारी गर्दै पदावधि सकिएको जानकारी गराएको छ ।

कम्पनीका अनुसार भदौ ६ गतेदेखि उनको कार्यकाल सकिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.