छक्का पन्जा ५सँगको सहकार्यमा भिबोनले ल्यायो छैन जाल झेल योजना

  २०८१ भदौ २० गते ७:२४     विकासन्युज

काठमाडौं । भिबोन कुर्सीले दशै, तिहार र छठको अवसर पारेर कलाकार दिपक राज गिरी र दिपाश्री निरौलालाई ब्राण्ड एम्बास्डर नियुक्त गरेको छ । साथै भिबोन र छक्का पन्जा ५ को सहकार्यमा छैन जाल झेल योजना पनि सार्वजनिक गरेको छ ।

यसयोजनाबाट सबैलाई मौकाको फाइदा उठाउन कम्पनीले आग्रह गरेको छ । भिबोनको प्रिमियम फाइबर कुर्सी किउ ६ थानको खरिदमा भिबोनको टबेल र छाता सितैमा दिनेछ ।

उक्त योजना नेपालभरीका डिलरहरूमा उपलब्ध हुने छ भने सीमित अवधिका लागि मात्रै रहेको कम्पीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.