गोविन्दबहादुर कार्की सचिवमा बढुवा

  २०८१ भदौ २१ गते १६:२४     विकासन्युज

गाेविन्दबहादुर कार्की । फाइल तस्बिर ।

काठमाडौँ । गोविन्दबहादुर कार्की सचिवमा बढुवा भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले कार्कीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

कार्कीलाई सचिवमा बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, बागमती प्रदेशमा पदस्थापन गरिएको जनाइएको छ ।

याे पनि पढ्नूहाेस्: नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगिता पहाडी नियुक्त

याे पनि पढ्नूहाेस्: कर्मचारी सञ्चय कोषको अध्यक्षमा राजश्व सचिव घिमिरे र सञ्चालकमा सीईओ गुरुङ नियुक्त

याे पनि पढ्नूहाेस् : यी हुन् मन्त्रिपरिषदका २ दर्जन निर्णय

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.