कुवेती दिनार ४४०.५६ रुपैयाँ पुग्यो, जापानी १० येनको नेपाली ९.४८ रुपैयाँ

  २०८१ असोज ३ गते ६:४८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १३३.७१ रुपैयाँ र बिक्रीदर १३४.३१ रुपैयाँ कायम भएको छ । युरोपियन यूरो एकको खरिददर १४८.७६ रुपैयाँ र बिक्रीदर १४९.४३ रुपैयाँ निर्धारण गरिएको छ । केन्द्रीय बैंककानुसार युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७६.६५ रुपैयाँ र बिक्रीदर १७७.४४ रुपैयाँ रहेको छ ।

यस्तै, स्वीस फ्रयाङ्क एकको खरिददर १५८.५१ रुपैयाँ र बिक्रीदर १५९.२२ रुपैयाँ, अस्ट्रेलियन डलर एकको खरिददर ९०.७७ रुपैयाँ र बिक्रीदर ९१.१८ रुपैयाँ निर्धारण गरिएको छ । क्यानेडियन डलर एकको खरिददर ९८.४२ रुपैयाँ र बिक्रीदर ९८.८६ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०३.३६ रुपैयाँ र बिक्रीदर १०३..८२ रुपैयाँ कायम भएको छ ।

जापानी येन १० को खरिददर ९.४४ रुपैयाँ र बिक्रीदर ९.४८ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १८.८८ रुपैयाँ र बिक्रीदर १८.९६ रुपैयाँ कायम छ ।

राष्ट्र बैंककानुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.६३ रुपैयाँ र बिक्रीदर ३६.६८ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.६८ रुपैयाँ र बिक्रीदर ३६.८४ पैसा कायम भएको छ । थाई भाट एकको खरिददर ४.०२ रुपैयाँ र बिक्रीदर ४.०४ रुपैयाँ कायम छ । साथै युएई दिराम एकको खरिददर ३६.४० रुपैयाँ र बिक्रीदर ३६.५७ रुपैयाँ रहेको छ ।

मलेसियन रिङ्गेट एकको खरिददर ३१.५१ रुपैयाँ र बिक्रीदर ३१.६५ रुपैयाँ, साउथ कोरियन वन १ सयको खरिददर १०.१० रुपैयाँ र बिक्रीदर १०.१४ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १३.१४ रुपैयाँ र बिक्रीदर १३.२० रुपैयाँ र डेनिस क्रोनर एकको खरिददर १९.९४ रुपैयाँ र बिक्रीदर २०.०३ रुपैयाँ छ ।

हङकङ डलर एकको खरिददर १७.१६ रुपैयाँ र बिक्रीदर १७.२३ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४३८.५९ रुपैयाँ र बिक्रीदर ४४०.५६ रुपैयाँ छ भने बहराइन दिनार एकको खरिददर ३५४.७७ रुपैयाँ र बिक्रीदर ३५६.३६ रुपैयाँ कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.