लिबर्टी माइक्रोले अभिकर्तासम्बन्धी तालिम दिँदै, कसरी हुने सहभागी ?

  २०८१ असोज ७ गते १३:००     विकासन्युज

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले देशैभर अभिकर्तासम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले लघु जीवन बीमा अभिकर्ताको पेसामा आवद्ध हुन इच्छुक व्यक्तिहरूका लागि देशैभरि तालिमहरू सञ्चालन गर्ने जनाएको छ ।

कम्पनीले हालै वीरगञ्ज, लमजुङ, कुश्मा, तनहुँ, गैंडाकोट, रुपन्देही, नेपालगञ्ज, विराटनगर, लमही, दाङलगायत देशका विभिन्न ठाउँहरूमा जीवन बीमा सचेतना तथा अभिकर्ता तालिम कार्यक्रमहरू सम्पन्न गरिसकेके छ ।

आगामी तालिमा सहभागी हुन चाहनेले अनलाइनबाट नै फर्म भर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीकाअनुसार https://docs.google.com/forms/d/e/1FAIpQLSeTmtqbVAKvgwkFSJQdcpFPAUlANUBj8f2XvFTi-yMfIiFxpQ/viewform मा गएर अनलाईन फर्म भर्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.